Kabita Sangraha : Pardeshbata Pagalpremi by Harikrishna Maharjan
Copyright : http://www.nepalie.com : 2013
No Parts of this book is allowed to copy or distribute without prior notice of the Author or may be legally prosecuted.
5. z'esfdgf
आजभोली प्रबाशमा साहित्यको खोलो बगेको छ नेपाली भाषा साहित्यलाई
अथाह मायाँ गरनुहुने धेरै नै सर्जकहरुलाई आजभोली फे सबकको भित्ताले अझ धेरै
् ु
चिनाएको छ, कुवेतमा तातो बालवा छ यसैको रापमा नेपाली भाषा साहित्यमा
ु
थप अवदान थप्ने कृ तिकारको महानताको अवस्य प्रोत्शाहान गरनुपर्छ, सम्मान
्
गरनुपर्छ ।
्
कृ तिकार हरिकृ ष्ण महर्जन डंगोलको यस कृ तिमा परदेशमा खेप्नु परे का
अनगिन्ति व्याथाहरु साहित्यको बाटो भएर उम्लिएका छन् । कवि कतै देशप्रति
शोकाकुल छन् भने कतै मायाँ प्रेममा पागलप्रेमीका नयन रुझेका छन् अनि आफै
पुछिएका छन् परे लीहरु परदेशमा । प्रेममा भएका अधरा बाचाहरु सम्झेर उनि
ु
पागल बनेकाछन् ।
उनको यो पहिलो कविता संग्रह प्रकाशन भएर अन्तर्राष्ट्रिय नेपाली साहित्य
समाज कुवैत च्याप्टर अझै सहित्यमयी बनेको छ,अझै यहाँ मेरा सभाकामनका
ु
दई शब्द लेख्न पाउदा झनै धेरै आनन्द लागिरहेको छ मनमा । कृ तिकार
ु
हरिकृ ष्ण महर्जन डंगोलको यो पहिलो कविता संग्रह “ परदेशबाट पागलप्रेमी”
को सफलताको लागी हार्दिक सभकामना व्यक्त गर्दछु ।साथमा उनकै संग्रहबाट
ु
मलाई मनपरे को यो पंक्ति गुन्गुनाउदै बिदाहुन चाहन्छु, जदौ ।
तिमीबिनाको यो एक्लो जीवन जिउन सक्दिन
बताऊ हाम्रो मिलन फे री हुन्छ हुदन ?
ै
मनोज काफ्ले मनसन ू
सचिव- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कुवैत च्याप्टर
साहित्य सम्पादक - नेपालकुवैत डटकम तथा मरुभमिको कोसेली
ू
E-mail : manojmansun@yahoo.com
Websit : www.nepalkuwait.com
मिति १३ असार २०६९
6. d]/f] b'O{ zAb
प्रेम र माया एक अर्काका परिपुरक शब्दहरु हुन ्, जसलाई मैले मेरो
कविताको मूल धारको रुपमा लिएको छ | “परदेशबाट पागलप्रेमी” कविता
ु
संग्रहलाई मैले खण्ड क “परदेश” र खण्ड ख “पागलप्रेमी” गरी दई भागमा प्रस्तुत
ु
गरे को छ |
ु
“परदेश” नामक शीर्षकमा मैले परदेशमा बस्दा हुने द:ख ,पीडा,व्यथा तथा
ु
घर परिवारबाट टाढीएर रहँदा आइपर्ने समस्याहरुका साथै देश प्रतिको मायालाई
दर्साउन खोजेको छ भने “पागलप्रेमी” नामक शीर्षकमा मैले मायामा धोका पाएका
ु
प्रेमीहरु,मायाले दिएका चोटहरु अनि जीवनको अन्तिम स्वाशसम्म पनि साथ दिन्छु
भनी बाचा गरी पुरा नगरी प्रियतमलाई मर्नको लागि जीवनको बीच बाटोमा छोड्दा
प्रियतमको मनमा आउने महसुसहरुलाई उजागरण गर्न खोजेको छ | त्यसैगरी, एउटा
ु
सच्चा प्रेमी मायामा परे र कसरी पागलप्रेमी बन्न पुग्छ भन्ने करा मैले देखाउन खोजेको
ु
छ | परदेशमा नै बसेर परदेशबाटै निकालेको हुनाले पनि यो कविता संग्रहको नाम
ु
“परदेशबाट पागलप्रेमी” राखेको हुँ |
यसरी “परदेशबाट पागलप्रेमी” कविता संग्रहमा परदेशी जीवन,
मातभमि प्रतिको माया, देशप्रतिको जिम्मेवारी र हरे क नवयुवाहरुले देशप्रति
ृ ू
निभाउनुपर्ने दायित्व तथा परिवारबाट टाढीएर बस्दाको बेदनाहरु साथै टुक्रिएको
मन, बिछोडिएका क्षण, तोडिएका विश्वास,बिछिप्त माया अनि घायल प्रेमीको
महसुसलाई कविता मारत पस्केको छ |
्फ ु
अन्त्यमा, मेरो Social Networking मा राखिएका कविताहरु मनपराई
मेरा हरे क कमीकमजोरीहरुलाई औंल्याई प्रतक्क्ष्य वा अप्रतक्क्ष्य सल्लाह सुझाव
दिई हौसला बढाई कविता संग्रह निकाल्न अनुरोध गर्नुहुने मेरो प्यारो साथीहरुको
साथै मेरो हरे क पाईलाहरुमा साथ दिनुहुने आदरणीय दाजु पुरन डंगोल,मेरो
सुभचिन्तक, परिवार, इस्टमित्रहरु तथा मलाई शुभकामना दिनुहुने अन्तरास्ट्रिय
नेपाली साहित्य सामाज, कवेतका मनोज काफ्ले “मनसुन” तथा डिजाइन
ु
गरिदिनुहुने आत्मीय साथी सुजन महर्जन र मेरो लेखको हरे क त्रुटिहरु औंल्याई
दिनुहुने आदरणीय साथी मोदनाथ काफ्ले जी लाई हृदयदेखि मरी-मरी धन्यवाद
ु ु
ज्ञापन गर्न चाहन्छु |
हजुरहरुको आफ्नै साथी,
हरिकृष्ण महर्जन डंगोल “पागलप्रेमी”
कवेत
ु
7. sljtf ;'rL
खण्ड क æपरदेश Æ
∙ परदेश..................................................................................1
∙ जीवनको मेरो उद्देश्य........................................................... 2
∙ एउटै प्रश्न. ...............................................................................3
∙ सुनौलो भविष्य . ......................................................................4
∙ नेपाल ......................................................................................5
∙ साकार हुन्न क्यारे !. ..............................................................6
∙ किन आमा ? किन बाबा ?...................................................7
.
∙ गन्तव्य एउटै छ ....................................................................8
∙ कोशिश . ...................................................................................9
∙ मेरी आमा . ...........................................................................10
∙ काल आऊ !..........................................................................11
.
∙ देश सेवाको निम्ति..............................................................12
∙ निर्दोषी नै दोषी ...................................................................13
∙ मेरो परदेशी जीवन .............................................................14
.
∙ जाग उठ नेपाली ..................................................................15
• म मरे को दिन......................................................................16
.
∙ बिछोड र बियोगले...............................................................17
∙ भानुजयन्ती..........................................................................18
.
खण्ड ख æ पागलप्रेमी Æ
∙ पागलप्रेमी..............................................................................19
.
∙ हृदय माझ . ..........................................................................20
∙ निष्ठुरी तिमीलाई . ...............................................................21
∙ हुन्छ हुँदैन ?........................................................................22
∙ तोडिएको मुटू .....................................................................23
∙ कल्पनाकी परी ....................................................................24
∙ मुटू छेडेर .............................................................................25
∙ सात समुन्द्र पारी .............................................................26
.
∙ सिउँ दो रङ्ग्यौन ..................................................................27
∙ चोखो नाता . .........................................................................28
∙ निर्मोहीको तस्बिर ................................................................29
∙ बाचा बन्धन . ......................................................................30
8. sljtf ;'rL
∙ मिल्ने साथी. .........................................................................31
∙ निर्मोहिलाई भुलेर.................................................................32
∙ नलुकाई भन . ......................................................................33
∙ बिर्सनाको दागबत्ती.............................................................34
.
∙ सातै जुनीसम्म ...................................................................35
.
∙ सक्दिन ...............................................................................36
∙ डोली चढ्यौ .........................................................................37
.
∙ भुली दियौ ...........................................................................38
.
∙ कलंकको दाग . .....................................................................39
∙ भाग्य लेख्ने लेखान्त . ........................................................40
∙ क यो गल्ती हो र ? मेरै दोष हो र ? ............................41
े
∙ बसन्तले छाईदिन्थ्यो ...........................................................42
∙ द:खी बनायौ .......................................................................43
ु .
∙ सधैंभरी सँगै बाँचौन ..........................................................44
∙ रोज्छु तिमीलाई ..................................................................45
.
∙ दीर्घयु जीवन बाँचिरहन.......................................................46
ु
∙ बादलपारी संसारमा ............................................................47
∙ ज्युँदो लाश .........................................................................48
∙ छोडी जाने मायाल . ु ..............................................................49
∙ टुक्रा टुक्रा पारिदियौ ..........................................................50
∙ किन टाढा भयौ ? ..............................................................51
∙ बाध्य भएँ ..........................................................................52
∙ घावै घाऊ दिइगयौ ............................................................53
∙ बन मेरो छाया . ..................................................................54
∙ मेरी मायाल . ु ........................................................................55
∙ विश्वास तोडी गयौ ............................................................56
∙ घुम्टो ओढी बस्नु . .............................................................57
∙ क्षणिक साथ दियौ किन ? ...............................................58
∙ आँखामा सजाई ................................................................59
∙ माया फर्कीदेऊ ....................................................................60
∙ हरपल सम्झनामा ..............................................................61
∙ म मरे पनि . ..........................................................................62
∙ कहिले कसैसँग ...................................................................63
∙ अभागी मै रहे छ .................................................................64
ु
11. k/b]zaf6 kfunk|]dL 1
परदे श
धन कमाउन परदे श पसें
धनको मोह जालमा फसें
मानिसहरु माझ हराएकोछ ु
परिवार आफन्तबाट टाढिएकोछ ु
आँखाभरी आँसु बोकी हाँसिरहे छ ु
मुटूभरि चोट खेपी बाँचीरहे छ ु
बिछोडको पीडाले मटू चस्काउँ छ
ु
आँखाबाट मेरो आँसु रसाउँ छ
रुँदा रुँदै आँसु सुक कसैले देखेन
े
कोलाहलमा आवाज दब्यो कसैले सुनेन
स्वार्थी यो संसारमा कोही आफ्नो भएन
आफ्नो मनको करा यहाँ कसैले बुझन
ु े
सम्झन्छु सधैं आफ जन्मिएको देश
ु
बिर्सनेछैन कहिले आफ्नो भाषा भेष
धनको मोह त्यागी अब स्वदेश फर्कनेछ ु
शीर उठाई मातभमीको सेवामा जुट्नेछ |
ृ ू ु
***
12. 2 k/b]zaf6 kfunk|]dL
जीवनको मेरो उद्देश्य
लाग्दछ मलाई जीवन यो मेरो
आकाशमा उडीरहे को चराहरु मध्ये एक हो
जुन अन्य चराहरुसित प्रतिस्पर्धा गर्दै
आफ अगाडी बढ्ने गर्दै छ प्रयत्न
ु
राती आकाशमा पिल-पिल गर्ने ताराहरुमध्ये
त्यो उज्वल तारा बन्ने छ उद्देश्य मेरो
जो छन ् तिनीहरुबीच प्रख्यात
छै न थाहा मलाई हुने हो कि होइन परा यो ु
तर,
जसरी चल्दछ गाडी तब सम्म हुन्छ
पेट्रोल त्यसमा जबसम्म
त्यसैगरी रहन्छ उद्देश्य मेरो तबसम्म
हुन्छ स्वास शरीरमा जबसम्म
मानौं,
पथ्वी एक घर हो जहाँ बस्छन ्
ृ
अनेक प्रकारक मान्छे अनगिन्त
तर,
जसरी चिन्दछ मात्र त्यसलाई
जो छन ् तिनीहरुबीच प्रख्यात
त्यसैगरी,
चाहन्छु हुन म पनि तिनीहरुबीच प्रख्यात |
***
13. k/b]zaf6 kfunk|]dL 3
एउटै प्रश्न
माग्ने गर्छु बटुवासँग हात फलाएर
ै
पदयात्री बाटो मोड्छन ् मुन्टो बटारे र
रहर हुन्न कसैको नि हात फलाउने ै
जीवनयापन गर्न अरुलाई हात जोड्ने
कोही छै नन ् द:खीको हात समाउने
ु
आँसु झर्ने आँखामा हाँसो उनिदिने
चिच्यौंछ करौँछ रुन्छु अँधेरीमा
ु ु
पिसिंछ म सधैं बेदनाको अचानोमा
ु
सोच्छु जीवन पाए हुन्थ्यो अरुको जस्तो
सधैं एक्लै भौतारिने मेरो भाग्य कस्तो !
मनभित्रको अग्निज्वाला मनभित्र नै मार्दै छ
ु
जन्मदिने आमालाई एउटा प्रश्न गर्दै छ ु
“जन्मायौ किन यो धर्तीमा ज्युँदै मार्नलाई
मटुको टुक्रालाई फलिदिनलाई ?”
ु
***
14. 4 k/b]zaf6 kfunk|]dL
सुनौलो भविष्य
कल्पनालाई यथार्थमा उन्न खोज्दैछ ु
सपनालाई बिपनामा ढाल्न हिंडदैछ ु
घाइते मनलाई हौसला र साहस थपी जगाएर
अटुट भई अडिग यात्रालाई निरन्तरता दिएर
बढ्दैछ म द:ख कष्ट घाम पानी सहे र
ु ु
इच्छा चाहना पुरा गर्न मानोबल भरे र
भोगेका पीडा दिएका घणा मनमनै लकाएर
ृ ु
खुशी संगाल्न रोदनका पलहरु अंगालेर
लक्ष्य उद्देश्य साकार पर्न बाधा अड्चन झेल्दैछ
ु
सुनौलो भविष्य प्राप्तिका निम्ति कठिनाईहरु खेप्दैछ |
ु
***
15. k/b]zaf6 kfunk|]dL 5
नेपाल
विश्वमा नै परिचित सगरमाथा हिमाल
हिमालै हिमालले सजिएको देश नेपाल
डाँडाकाँडा हरियाली पहाडको खानी नेपाल
यार्शागम्बा पाँचऔंले पाइने देश नेपाल
ु
जलस्रोतमा पनि धनी देश हो नेपाल
विश्वमा नै शान्ति घोषित देश हो नेपाल
विश्वप्रशिद्द एक सिङ्गे गैंडा पाईने देश नेपाल
एशियाको ज्योति बुद्ध जन्मिएको देश नेपाल
जीवित देवीदेउता पाईने देश हो नेपाल
संसारमै सबैभन्दा प्यारो लाग्ने देश हो नेपाल |
***
16. 6 k/b]zaf6 kfunk|]dL
साकार हुन्न क्यारे !
जीवनबाट मन्दी हटाउन बन्दी जीवन बाँचिरहें
बिछोडलाई अंगालेर वियोगलाई पन्छ्याइरहें
दया मलाई चाहिएन माया किन्न पाइएन
आँससित हाँसो फेरि कतै साट्न पाइएन
ु
हिंड्दा हिंड्दै गलिसक यात्रा कतै टुंगिएन
ें
थाकिसक थकान मेट्ने चौतारी कहीं पाइएन
ें
साकार हुन्न क्यारे ! देखेका ती सपनाहरु
पुरा हुन्न क्यारे ! गरे का ती बाचाहरु
दिन बित्यो रात ढल्यो समयले कोल्टे फेर्यो
जीवन छोटो भाग्य खोटो मस्कानहरु छटिगयो
ु ु
कल्पनाका सुन्दर संसार मनमा नै साँची राखें
गन्तव्यमा पुग्छु भनी यात्राहरु जारी राखें |
***
17. k/b]zaf6 kfunk|]dL 7
किन आमा ? किन बाबा ?
सतीले सरापेको भमीमा आमा किन जन्मायौ ?
ु
जन्मनु अघि बाबा किन टुहुरो बनायौ ?
किन आमा किन बाबा ?
गयौ छोडी एक्लो बनाई पापी धर्तीमा
आफ्नै भई छरा रोप्ने दश्मन माझमा
ु ु
स्वार्थी यो दनियाँमा ज्युन गार्हो भो
ु
अल्पायुमा तिमीहरु भगवानको प्यारो भो
किन आमा किन बाबा ?
आफ्नो भनी अँगाल्ने यहाँ कोही रहे न
गहभारिको आँसु पुछ्ने कोही भएन
हस्तरे खा मेटीएछ कोरुं कसरी ?
भाग्य मेरो फटे छ जोडुं कसरी ?
ु
कोरुं कसरी ? जोडुं कसरी ?
***
18. 8 k/b]zaf6 kfunk|]dL
गन्तव्य एउटै छ
देश विदेश घमी हिंड्ने रहर होइन
ु
परिवारबाट टाढीएर खुशी छइन ु
सपनाहरु तोडियो पिडाहरु जोडियो
द:ख दर्दको भमरीमा सधैं पिल्सियो
ु ु
अन्धकार यो दियोमुनी प्रकाश खोज्दैछ ु
खुशी कतै पाईन्छ भनी खोजी हिंडदैछ ु
बाटाहरु धेरै छन ् चुनुं कसरी ?
गन्तव्य एउटै छ पुगँु कसरी ?
***
19. k/b]zaf6 kfunk|]dL 9
कोशिश
आँसको सागर तरे र खशीको बगर पग्नुछ
ु ु ु
ग्रह दशा औंशी छोडी पुर्णिमा हेर्नुछ
मनको आशा बोली र बाचा सफल तुल्याउनुछ
सर्यको ताप हटाई जनको शीतल पाउनछ
ु ू ु
कदम कदमा जोडी यात्रामा अघि बढ्दैछ ु
देखेको करा सोचेको परा बनाउन अघि सर्दै छ
ु ु ु
बसन्त ल्याई उजाड हटाई हरियाली पाउनछ ु
हिमालझैं अडेर पहाडझैं फलिएर पवनसरी बहनछ
ै ु
निराशा छोडी आशा जोडी सपना देख्दैछ ु
सपनालाई बिपनामा ढाल्न कोशिश गर्दै छ | ु
***
20. 10 k/b]zaf6 kfunk|]dL
मेरी आमा
धर्तीमा जन्मायौ हुर्कायौ अनि बढायौ
असल मान्छे बनाउन शिक्षा दिलायौ
श्रद्धा गर्छु पुज्ने गर्छु सधैं जीवनमा
आँखाको नानी ममताको खानी हौ मेरी आमा
देशको माटो चिनायौ स्वाभिमानी बनायौ
परिश्रम पौरख गरी जीवन जीउन सिकायौ
आडबनी रह्यौ सधैं मेरो कदम कदममा
आँखाको नानी ममताको खानी हौ मेरी आमा
आँसु लियौ खुशी दियौ चोटहरु सहिरह्यौ
हरे स खाँदा सान्त्वना र साहस थपीरह्यौ
सधैं सम्झीरहन्छु बाचुन्जेल यो जुनीमा
आँखाको नानी ममताको खानी हौ मेरी आमा |
***
21. k/b]zaf6 kfunk|]dL 11
काल आऊ !
मरीमरी पलपल बाँचिरहे छ ु
आँखासामु इच्छाहरु मारिरहे छ
ु
इच्छाहरु मेरो मरिरह्यो खुशीहरु टाढीरह्यो
मस्कान छट्यो आँखाबाट आँसधारा बगिरह्यो
ु ु ु
आँसु सुक्यो मुस्कान छट्यो भोगें यातना
ु
अर्को जुनी नदेऊ भगवान गर्छु प्रार्थना
कायरसरी आत्महत्या गर्न सकिन
मुटू हुने यो संसारमा कोही पाईन
गनासो मेरो भगवान किन म प्यारो भइन ?
ु
मत्यु बनी काल आऊ चाडैं मुक्ति दिन |
ृ
***
22. 12 k/b]zaf6 kfunk|]dL
दे श सेवाको निम्ति
तीता मीठा पलहरु जीवनका
घाऊ र बेदनाले भरिएका
भुल र गल्तीहरु जीवनमा
नगर्नेहरु भेटिंदैन यो संसारमा
रोजेको करा सोचेको पुरा सबै हुँदैन
ु
परिश्रम बिना यो संसारमा कही मिल्दैन
े
स्वार्थीहरुको बस्तीमा निस्वार्थीहरु टिक्दैनन ्
स्वाभिमानी मान्छेहरु कहीं पनि झुक्दैनन ्
जन्मभुमी मातभूमी कर्मभुमी जसले पुज्छ
ृ
सच्चात्माले ऊ दे श सेवाको निम्ति जट्छ | ु
***
23. k/b]zaf6 kfunk|]dL 13
निर्दोशी नै दोषी
अन्धकारमा प्रकाश छरी बाटो खोज्दैछ ु
आँखासामु आफलाई लुकाई भाग्दैछ
ैं ु
प्रकाशमा आज आफ हराइरहे छ
ैं ु
अस्ताएको सुर्य झैं बिलाईरहे छ ु
मीठो बचन बोली दिलको करा खोली
ु
असभ्यलाई थाप्न लाउँ दै सभ्यताको झोली
खुशी बाडी सारालाई हँसाइरहे छ ु
यथार्थमा आफ्नो मनलाई रुवाईरहे छ ु
ठुला ठान्ने सानाहरू धेरै भेटिए
ठुला भई साना बन्ने पनि देखिए
रुपकी परी मनकी वैरी धेरै भेटिए
रुपको करूप देउता स्वरुप पनि देखिए
ु
सही गलत छट्याउने ठुला भनाउँ दाहरुमा
ु
निर्दोषी नै दोषी साबित झठो बोल्नेहरुमाझमा |
ु
***
24. 14 k/b]zaf6 kfunk|]dL
मेरो परदे शी जीवन
क्षितिज भेट्न करिरहें धर्ती आकाशको मिलन
ु
बन्दी जीवन बनिदियो मेरो परदे शी जीवन
खुशी संगाल्न बटुलीरहें इन्द्रे णीको सातै किरण
निराशामै बितिदियो मेरो परदे शी जीवन
सपना र आकांक्षा मनका बढ्दै गए झन ्-झन ्
सुन्यतामै बित्ने भयो मेरो परदे शी जीवन
आँशु थाम्न नसकी रोइ रहे भित्री मन
मन संग संगै मरिदियो मेरो परदे शी जीवन |
***
25. k/b]zaf6 kfunk|]dL 15
जाग उठ नेपाली
धेरै भयो सतको अब जागन
ु े
आफ्नो अस्तित्व जोगाउन अब उठन
जाग उठ नेपाली देशको रुप फेर्नुछ
सत्तामा बसी भत्ता खनेको पेट चिर्नुछ
धर्ती आमाको काखमा बसी लात्ता हान्नेको
दउरा सुरुवाल छोडी कोट लाउनेको
देश निकाला गर्नुछ कपडा खोली नङ्ग्याउनुछ
एकबद्ध भई तिनीहरुको करङ्ग गन्नुछ
कति बस्छ्यौ आँखामा पट्टि बाँधी कान थुनेर
लाटा झैं चुपचाप सधैं तिनीहरुको दमन सहे र
टुक्रा-टुक्रा पारी देशको अस्तित्व लिलामी गर्नेलाई
लम्कौं बढौं नेपाली सपुतहरु तिनीहरुको अन्त्य गर्नलाई |
***
26. 16 k/b]zaf6 kfunk|]dL
म मरे को दिन
म मरे को दिन
बादल रुन्छ आकाशबाट झर्नासरी आँसु झर्छ
आकाशपुन्जले पनि मेरो लाशमाथि मौनधारण गर्छ
म मरे को दिन
आँधीहुरी बताश पनि मेरै लाशमाथीबाट बहिदिन्छ
चारै तिर यो संसारमा नै अन्धकारले ढाकिदिन्छ
म मरे को दिन
दश्मन मेरो रमाउँ छन ् नाचगानमा सामिल हुन्छन ्
ु
मेरो मत्युको खुशियालीमा हाँस्छन ् अनि गाउँ छन ्
ृ
म मरे को दिन
आफन्त परिवार मेरा रुन्छन ्, कराउँ छन ् अनि शोकमा डुब्छन ्
इस्टमित्र सबै मेरा मेरै करा गर्छन गुणगानमा जुट्छन |
ु
म मरे को दिन
***
27. k/b]zaf6 kfunk|]dL 17
बिछोड र बियोगले
बिछोड र बियोगले मटू मेरो जलिरह्यो
ु
बेदनाका यी घाउहरु दिनप्रतिदिन नै बढ्दैरह्यो
यहाँ ,
अचानो झैँ चोटहरु सहे र खप्नुपर्यो
धारिलो भै खुकरीको डाब भित्र बस्नुपर्यो
ु
पट्टि बाँधी आँखामा अन्धो बनी हिँड्नुपर्यो
कान नसुन्ने बहिरोसरी कान छोपी बस्नुपर्यो
सपनाहरु अधुरै रह्यो चाहनाहरु अपुरै भयो
खुशीका ती क्षणहरु सम्झनामा नै सीमितरह्यो |
***
28. 18 k/b]zaf6 kfunk|]dL
भानुजयन्ती
भानु तिमी चम्किरह्यौ बनी आकाशको जन ु
नेपाल साहित्य जगतमा तिम्रो पहिलो स्थान
नेपाली नवकविहरुको प्रेरणाको स्रोत हौ तिमी
नेपाली साहित्य प्रेमीहरुको प्राण हौ तिमी
टाढिगयौ सुम्पिगयौ कोशेली कविताका शब्दहरु
तिम्रो कवितामा पाउछौं ज्ञानगुनका कराहरु
ु
अमर छौ भानुभक्त तिमी सामु मानवजाती
हरे क साल मनाउछौँ तिम्रै यादमा भानुजयन्ती |
***
31. k/b]zaf6 kfunk|]dL 19
पागलप्रेमी
मनै देखि माया गर्छु क ेवल तिमीलाई
तिमी बाहे क चाहे को छै न अरु कोहीलाई
मन मन्दिरमा सजाएको छ मात्र तिमीलाई
ु
तिमी पाए भाग्यमानी ठान्छु आफलाई ु
एकोहोरो प्रेम गरें नभन पागलप्रेमी मलाई
मनको रानी बनाउन चाहन्छु क ेवल तिमीलाई
लजालु मुस्कान राम्रो लाग्छ तिम्रो मलाई
नशालु तिम्रो नज़रले लट्ठ पर्यो मेरो मनमस्तिकलाई
आफलाई भन्दा बढी प्रेम गर्छु म तिमीलाई
ु
एकोहोरो प्रेम गरें नभन पागलप्रेमी मलाई
जीवनसंगी बनाउन चाहन्छु क ेवल तिमीलाई
हृदयदेखि माया गर्छु मात्र तिमीलाई
जीन्दगीको अविरल यात्राभरि साथ दिनेछ तिमीलाई
ु
साथ पाउनेछौ तिमीले मेरो जुनीजुनीलाई
एकोहोरो प्रेम गरें नभन पागलप्रेमी मलाई |
***
32. 20 k/b]zaf6 kfunk|]dL
हृदय माझ
हृदय माझ राखी तिमीलाई भल गरे छ
ु ु
मनमुटु सुम्पी तिमीलाई गल्ती गरे छ ु
सँगै बिताएका पलहरु चटक भुलीदियौ
ै
मेरो चोखो मायालाई लत्याएर गयौ
स्वार्थी रै छ्यौ तिमी आज बल्ल थाहा भयो
साथ दिएँ तिमीलाई गल्ती मेरै थियो
खशी रहनु सधैं तिमी म रोए पनि
ु
साथ नछोड्नु अरुको तिमीले मरो छोडे पनि
तिम्रो जीवन फलोस फलोस यही मेरो चाहना
ु
दिर्घयु जीवन ज्युनु तिमी यही मेरो कामना |
***
33. k/b]zaf6 kfunk|]dL 21
निष्ठुरी तिमीलाई
जाँदैछ पापी धर्ती छोडी सदा सदालाई
ु
धड्कन भई धड्कने निष्ठुरी तिमीलाई
माया भरिएको मुटु तिम्रो कता हरायो ?
तिम्रो बाचा कसमहरु कता बिलायो ?
बितेका पलहरु झझल्को बनी आउँ छ
अनायासै आँखाबाट आँसु रसाउँ छ
झठो कसम खायौ झठो माया लायौ
ु ु
साकार नहुने सपना किन देखायौ?
मेरो मायामा कमी भए मलाई बताऊ
कोमल यो मुटुलाई यसरी नदखाऊ ु
मनमुटु सुम्पी माया दिएँ दियौ मलाई चोट
हात छाड्यौ साथ तोड्यौ क ेथ्यो मेरो खोट ?
न त मेरो भुल थियो या त कनै दोष
ु
तोड्यौ मेरो बिश्वास म भएँ ज्युँदो लाश
त्यसैले,
जाँदै छ पापी धर्ती छोडी सदा सदालाई
ु
धड्कन बनी धड्कने निष्ठुरी तिमीलाई |
***
34. 22 k/b]zaf6 kfunk|]dL
हुन्छ हुँदैन ?
तिमीबिनाको यो एक्लो जीवन जीउन सक्दिन
बताऊ हाम्रो मिलन फेरि हुन्छ हुँदैन ?
भित्री मनको आवाज किन सुन्दिनौ ?
मेरो चोखो मायालाई किन बुझ्दिनौ ?
हिजो सम्म माया गर्थ्यौ मलाई धेरै गाढा
किन भयौ आज तिमी म देखि धेरै टाढा ?
मेरो आँसु टिपी मुस्कान उन्नेले
मेरो पीडालाई आफ्नै ठान्नेले
मटुलाई छेडी विश्वास तोडीदियौ
ु
जीवनको यो मोडमा एक्लै छोडीदियौ
खुशीहरु टाढा गए आँसु भए साथी
गर्यौ बिश्वाशघात जबदेखि तिमीले ममाथी
आफ्नो भन्नु तिमी थियौ त्यो अब रहे न
यो संसारमा मेरो आफ्नो भन्ने कोही भएन |
***
35. k/b]zaf6 kfunk|]dL 23
तोडिएको मटू
ु
तोडिएको मुटूलाई जोड्न खोज्दैछ ु
स्मृतीका पानाहरु मेट्न खोज्दैछ
ु
विन्ती पुकार मेरो तिमीले सुन्न चाहिनौ
मलाई तिमीले आफ्नो कहिले ठानीनौ
एक्लो बनाई गयौ तिमी साथ छोडेर
खाएका ती सारा बाचा कसम भलेर ु
हात मेरो छाड्यौ तिमीले सदासदालाई
नाता हाम्रो तोड्यौ तिमीले जनीजुनीलाई
ु
आँखाबाट आँसु झर्छ तिम्रो सम्झनामा
लाउँ दिन म माया अब यो जुनीमा |
***
36. 24 k/b]zaf6 kfunk|]dL
कल्पनाकी परी
कल्पनाकी परीलाई म करिरहे छ
ु ु
उनको माया पाउन तड्पीरहे छ ु
सपनीमा देख्छु सधैं कल्पनामा पाउँ छ ु
हरपल उनको यादमा म डुबिरहन्छु
माया गर्छु तर माया पोख्न सक्दिन
उनी मेरो म हूँ उनको भन्न सक्दिन
हृदयको मेरो उनलाई पाउने चाहना
बसेकीछिन ् उनी मेरो मनको कनाकना
ु ु
सपनामा कयौं भए उनको मेरो भेट
ै
त्यही क्रममा उनको मेरो मुटू साटासाट
त्यो दिनको पर्खाईमा करिबसेछ
ु ु
बिपनीमा उनको बाटो म हे रिरहे छ | ु
***
37. k/b]zaf6 kfunk|]dL 25
मटू छे डेर
ु
माया गरी तिमीले धोका दिएछ्यौ
मुटू मेरो तिमीले तोड्नु तोडेछ्यौ
उजाड मेरो जीवनमा हरियाली ल्यायौ
तिम्रो आगमनले जीवनमा खशियाली छायो
ु
माया दियौ खुशी दियौ राख्यौ मनमा
बसेकोथें म तिम्रो दिलको कनाकनामा
ु ु
झुठो माया झठो कसम झुठो तिम्रो साथ
ु
जीवनको यो मोडमा छोड्यौ मेरो हात
तोड्यौ नाता छोड्यौ साथ गयौ टाढे र
विश्वास तोडी मुखमोडी मुटू छे डेर |
***
38. 26 k/b]zaf6 kfunk|]dL
सात समुन्द्र पारी
जीवनको मोडमा तिमीलाई भेटेथें
जीवनसंगी बनौं भनी तिमीलाई सोचेथें
माया पोखुं भनी तिमीलाई चाहे को
लाखौं मान्छेहरुमाझ तिमीलाई रोजेको
मेरो प्रेम प्रस्तावलाई अस्विकार्यौ तिमीले
मेरो चोखो मायालाई बुझिनौ तिमीले
चाहनु तिमीलाई शायद भल मेरै हो कि !
ु
रोज्नु तिमीलाई शायद गल्ती मेरै हो कि !
सम्झनाले तिम्रो हरक्षण मटू चस्काउँ छ
ु
यी दई आँखाबाट आँसु रसाउँ छ
ु
भुल्न खोजें तिमीलाई यादबनी औछ्यौ
नजीक भइकन तिमी दर-दर हुन्छ्यौ
ु ु
जाँदैछ सारा यादहरु बोकी तिमीलाई छाडेर
ु
सात समन्द्र पारी आफ्नो घरबार त्यागेर |
ु
***
39. k/b]zaf6 kfunk|]dL 27
सिउँ दो रङ्ग्यौन
था’छै न आज मनलाई खै क भै’राछ
े
चैन छै न मनमा काउकती बढ्दैछ
ु
उमेरको दोष भनँकी जावानीको जोश
ु
तनमन काबुमा छै न उडेछकी होश
प्यारमा परें भनँु प्रियतम भेट्या छै न
भोक निन्द्रा पनि फेरी नलागेको है न
चन्चल मनले खै कसलाई खोज्दैछ ?
दिन प्रतिदिन मेरो जवानी बढ्दैछ
दोबाटोमा डुल्छु सधैं बरपिपलमा कर्छु
ु
शिवजीको दर्शन गर्छु शिवब्रत बस्छु
डोली ल्याई कोही आउँ ला मलाई लैजान
बेहुली बनाई मेरो सिउँ दो रङ्ग्याउन |
***
40. 28 k/b]zaf6 kfunk|]dL
चोखो नाता
संसारमा ठुलो माया हुन्छ भन्थ्यौ तिमी
म बिना एकपल पनि बाँच्न सक्दिनथ्यौ तिमी
माया गर्छु भनी कसम खाई हात समायौ
संगै पाइला चाल्छु भनी कदम बढायौ
कसम तोडी पाइला मोडी गयौ छाडेर
हात छोडी साथ तोडी बाचा भुलेर
तिमीबिना मेरो जीवन अपरो भयोु
साथै तिम्रो मुस्कान मेरो टाढीदै गयो
भो प्रिय नटड्पाई अब समाऊ मेरो हात
जुनीजुनी नछटिने गरी देऊ मलाई साथ
ु
प्रिय म तिम्रै हूँ भनी फर्की आऊन
अटुट अजम्बरी चोखो नाता गासौंन |
***
41. k/b]zaf6 kfunk|]dL 29
निर्मोहीको तस्बिर
आँसका थोपाहरु पीडा र व्यथाहरु लकाई हाँस्दैछ
ु ु ु
निर्मोहीको तस्बिर छातीमा टाँसी सम्झेर बाँच्दैछ
ु
इच्छा मेरो एउटा थियो मायालुको साथ जीउने
तन रहे सम्म मनभरिको उनीलाई माया दिने
मुटू दखाई आँसु पिलाई पाइला अन्तै मोडी
ु
खुशी जीवनमा ग्रहण लगाई गई मलाई छोडी
निर्मोहिले धोका दियो भाग्यले साथ छोड्यो
हेर्दाहेर्दै आँखासामु सपनाहरु चुर भयो
भुली गइन ् निर्मोहिले यादहरु बाँकी रह्यो
गाँसेको माया लाएको नाता पलभरमै टुट्यो |
***
42. 30 k/b]zaf6 kfunk|]dL
बाचा बन्धन
हाँस्न खोजें तिमीसँग मस्कानहरु समेटेर
ु
चाल्न खोजें पाईलाहरू तिमीलाई अँगालेर
सँगै जुनी काट्ने धोको मनमनै सजाएर
बाचा बन्धन बाँधे सँगै मर्ने भनेर
दई शरीर एक ज्यान भन्थ्यौ सधैं तिमी
ु ै
तिमी मेरो म तिम्रो एक अर्काको हामी
किन गयौ आज मलाई एक्लो छाडेर
विश्वासको डोरीलाई टुक्रा-टुक्रा पारे र ?
आँसु दियौ खुशी लियौ बाचा बन्धन भुलेर
ज्युँदै मार्यौ माया तिमीले मायालाई बिर्सेर
कस्तो माया तिम्रो मलाई रुवाई हास्नें ?
कस्तो दियौ साथ बीचैमा छोडी जाने ?
***
43. k/b]zaf6 kfunk|]dL 31
मिल्ने साथी
मनकोवारी देशको पारी मिल्नेसाथी छ
हरपल हरक्षण उनैको याद आइरन्छ
मेरो कमजोरी सच्याउने असल बाटो देखाउने
हरपल हरक्षण हौसला र साहस थपी जगाउने
मनकोवारी देशको पारी मिल्नेसाथी छ
हरपल हरक्षण उनैको याद आइरन्छ
मेरो पीडा आफ्नै मान्ने आफ्नो खशी सम्पीदिने
ु ु
भागवानसामु दई हात जोडी मेरो निम्ति प्रार्थना गर्ने
ु
मनकोवारी देशको परी मिल्नेसाथी छ
हरपल हरक्षण उनैको याद आइरन्छ
मनको करा बुझिदिने दिलको करा सुनिदिने
ु ु
टाढा भइ नजिक बनी एक्लोपनलाई मेटाईदिने
मनकोवारी देशको पारी मिल्नेसाथी छ
हरपल हरक्षण उनैको याद आइरन्छ |
***
44. 32 k/b]zaf6 kfunk|]dL
निर्मोहिलाई भलेर
ु
पलभरमै निभे मेरा आशाका ती दियोहरु
याद बनी बल्झिरहे क ेवल बितेका ती पलहरु
भुल्न खोज्छु सकिन निर्मोहीको झुठो माया
मेट्न खोज्छु सकिन जीवनबाट उनको छायाँ
आँसु झर्छ आँखाबाट नदीसरी बहे र
निर्मोहीको याद औं’छ पीडाबनी बल्झेर
आफ जस्तो सोचें उस्तो तर उनी रहे न
ु
उनको मुहार दिलबाट मेटाउन पनि सकिन
रुँदा-रुँदा आँसु सुक निर्मोहिलाई सम्झेर
े
जीउने छ म अब निर्मोहिलाई भुलेर |
ु
***
45. k/b]zaf6 kfunk|]dL 33
नलुकाई भन
तिम्रो यादमा नतड्पेको छै न कनै क्षण
ु
मेरो माया छ कि छै न नलुकाई भन
मेरो द:ख तिम्रो लागि सुख हुन्छ भने
ु
मेरो रोदन तिम्रो लागि हाँसो हुन्छ भने
ज्यूँला प्रिय सहे र म द:ख र रोदन
ु
मेरो माया छ कि छै न नलुकाई भन
गरें माया प्रिय तिमीलाई आफ्नै मानेर
तोडी गयौ मेरो मनलाई खेलौना ठानेर
सायद तिम्रो स्वार्थीपनलाई मैले बुझ्न सकिन
मेरो माया छ कि छै न नलुकाई भन
सुनेथें प्रेम गर्नेहरु सुरुमा नाई भन्छन ्
दईतर्फीको मनपेट बुझपछि अँगालोमा बाँधिन्छन ्
ु े
तिम्रो नाई मेरो पर्खाई भो कहिले तिमीले सोचेन
मेरो माया छ कि छै न नलकाई भन | ु
***
46. 34 k/b]zaf6 kfunk|]dL
बिर्सनाको दागबत्ती
सम्झनाको साँझबत्ती बालिरहें सम्झेर
बिर्सनाको दागबत्ती बालिदियौ बिर्सेर
छोटो जीवन मीठो बनौ थियो मेरो चाहना
खशी रही सखी जीवन जीउने मेरो सपना
ु ु
सपना तोडीदियौ खुशी मेरो खोसेर
हरपल दख्ने घाऊ दियौ माया गरे र
ु
भौतारिंदै बाँचिरहें हरपल हरक्षण तड्पेर
किन गर्यौ यस्तो छल माया गरे र ?
***
47. k/b]zaf6 kfunk|]dL 35
सातै जुनीसम्म
कटा : तिमीलाई हसाउथें तिमीले नै रुवायौ
े
सधैं साथ दिन्थें छोडी गैदियौ
कटी : जति माया गरे पनि माया बुझनौ
े े
हसाउँ छ भन्थ्यौ रुवाउनै छोडीनौ
ु
कटा : हरपल तिमीलाई सम्झिरहन्थें तिम्रो यादमा दबिरहन्थें
े ु
बिपनीमा झैं सपनीमा पनि तिम्रै साथ चाहन्थें
कटी : विश्वास कहिले गरिनौ शंका गर्न छोडिनौ
े
कस्तो माया तिम्रो मलाई कहिले पनि बुझिनौ
कटा : कति माया गर्छु तिमीलाई पोख्न सक्दिन
े
तिमीबिनाको अधुरो जीवन सोच्न सक्दिन
कटी : तिमी जस्तै म नि उस्तै थाहै छ नि तिमीलाई
े
तिमी बिनाको एक्लो जीवन सक्दिन म ज्युनलाई
म तिम्रै थिएँ तिम्रै हू अनि तिम्रै नै रहनेछ
ु
यो जुनीको त करै छोडौं सातै जुनीसम्म तिम्रै हुनेछ |
ु ु
***
48. 36 k/b]zaf6 kfunk|]dL
सक्दिन
गाँसेको माया साँचेको सपना तोडी जानेको
दिल दखाई आँसु पिलाई छोडीजानेको
ु
माया भुल्न सक्दिन
आँसु देख्न सक्दिन
नज़रको तीर हानी घाइते पर्नेको
सँगै ज्युनेमर्ने भनी कसम खनेको
द:ख देख्न सक्दिन
ु
कसम भल्न सक्दिन
ु
हँसाई मुस्कान लिई रुवाई जानेको
दिलको धड्कन बनी दिल तोड्नेको
मस्कान खोस्न सक्दिन
ु
दिल तोड्न सक्दिन |
***
50. 38 k/b]zaf6 kfunk|]dL
भुली दियौ
जीवनमा आयौ माया पिरती लायौ
बाचुन्जेल साथ दिने कसम पनि खायौ
सुख द:ख साट्यौ मुस्कानहरु बाट्यौ
ु
जीवनभरी साथ रहने झठो बाचा लायौ
ु
आँसु दिई मुस्कान लिई हाँसी टाढा भयौ
सुख लिई द ु :ख दिई मलाई छोडी गयौ
भुलीदियौ देवीदेउता भाकी कसम खाएको
बरपीपलको छहारी मुनी मुटू साटे को |
***
51. k/b]zaf6 kfunk|]dL 39
कलंकको दाग
आँसु पिलायौ एक्लो बनायौ बदनामीको दाग दियौ
मलाई रुवायौ बाचा भुल्यौ मायामा धोका दियौ
माया गर्थें तिमीलाई छाडी गैगयौ
सारा नाता तोडी पराई भैगयौ
नआऊ सामु टाढा होऊ देखावोटी माया चाहिंदैन
धोक ेवाजको माया जालमा अब मलाई फस्नु छै न
दिने सबै दिएसक पाउने सारा पाईसक्यौ
ें
खुशीबिनाको आँसु जीवनमा अँधेरी छाइसक्यो
मायाको मोल लगाई पैसामा बिकायौ
बदनामीको दाग दिई समाजमा उभ्यायौ
मुटू छे ड्ने यादहरु साँची तड्पीरहे छ
ु
कलङ्कको दाग लिई एक्लै रोइरहे छ | ु
***
52. 40 k/b]zaf6 kfunk|]dL
भाग्य लेख्ने लेखान्त
आँखाका यी आँसहरु रोई-रोई पछिरहे छ
ु ु ु
पिरतीका ती पलहरु मुटुभित्र साँचीरहे छ ु
मुस्कुराई मीठा करा गर्थ्यौ तिमी रमाएर
ु
हिंड्थ्यौं डुल्थ्यौँ सँग-सँगै कदमहरु मिलाएर
हातमा हात मिलाई देवी देउता भकका थियौं
े
सँगै बाँच्ने मर्ने भनी कसम खाएका थियौं
चाहना उडाइदिने कस्तो बेला आइदियो
सिउँ दो तिम्रो रङग्याउने अरु कोही भइदियो
गल्ती तिम्रो है न प्रिय न त मेरै थियो
भाग्य लेख्ने लेखान्तले यस्तै लेखिदियो |
***
53. k/b]zaf6 kfunk|]dL 41
के यो गल्ती हो र ? मेरै दोष हो र ?
मनभरीको माया साँची बाँचिरहें आशाबोकी
औंछ्यौ भनी जीवनमा करिरहें माया बोकी
ु
जीवन मेरो तिमी चाह तिमी पाउनु
अन्तिम श्वाससम्म पनि तिम्रै साथ ज्युनु
पीडा सही खुशीहरु तिमीलाई भनी साँचेको छ ु
यो संसारमा क ेवल मैले तिमीलाई नै रोजेको छ
ु
दई हात जोडी भगवान सामु तिमीलाई नै मागेको छ
ु ु
बाचन्जेल तिम्रो साथै रहने बाचा कसम पनि खाएको छ
ु ु
भौंतारीरहें जीवनमा अल्मलिरहें बाटाहरुमा
सम्हाली जीवन पाइलाहरू चल्छ्यौ भन्ने आशामा
जहाँ जसरी रहे पनि याद तिम्रै आइरहन्छ
मुटुका यी धड्कनहरुले तिम्रै नाम जपिररन्छ
आफ्नो भनी माया लाएँ क यो गल्ती हो र ?
े
मनभरीको व्यथा पोखें मरै दोष हो र ?
***
54. 42 k/b]zaf6 kfunk|]dL
बसन्तले छाईदिन्थ्यो
शिखरमा चम्नलाई साथ तिम्रै चाहीरा’छ
ु ु
तिमीलाई पौ’ने आशैमा देवीदेउता भाकिरा’छ ु
साथ पाउँ छ्यौ सधैंभरि आफ्नो सम्झी आयौ भने
हात थाम्छु जीवनभरी साथ तिमीले दियौ भने
माया मेरो तिम्रो यदि तिमीले अपनायौ भने
आफ्नो सम्झी यदि तिमीले अँगाल्यौ भने
मस्कान तिम्रो खोसेर आफ हाँस्न सक्दिन म
ु ु
दिल तिम्रो तोडेर मुटू जोड्न खोज्दिन म
फर्की आउने आशैआशमा करिरा’छ अझैपनि
ु ु
माया पौने विश्वाशमा बाँचीरा’छ अझैपनि
ु
तिम्रो खुशी मेरो चाहना हरदम हरपल चाहिरन्छु
मेरो जीवन तिम्रो नाममा तिम्रो निम्ति बाँचिरन्छु
तिमी पाए मेरो निम्ति संसार जीतेसरी हुन्थ्यो
उजाड जीवनमा हरियाली र बसन्तले छाइदिन्थ्यो |
***
55. k/b]zaf6 kfunk|]dL 43
द:खी बनायौ
ु
माया पोखी सधैं माया दिएक हूँ ै
जीवनभरी आड पनि बन्छु भनेक हूँ ै
आँसु पुछी तिम्रो हाँसो दिएक थिएँ
ै
बाचन्जेल साथै जीउने भनेक थिएँ
ु ै
आफ्नो ठान्थें तिमी अरुक हुने भयौ
ै
पाइला मोडी तिमी टाढा-टाढा गयौ
खुशी हुन्थें सधैं तिमी आफ्नै ठानी
द: खी बनायौ आज तिमी पराई बनी |
ु
***
56. 44 k/b]zaf6 kfunk|]dL
संधैभरि सँगै बाँचौंन
साथ छोड्ने मटू तोड्ने एक्लै बनाई छोडिजाने
ु
द:खी बनाई रुवाई जाने नातालाई तोडीजाने
ु
निर्मोहीबनी माया दिने मुटुलाई दखाईरहने
ु
तिम्रो यादले सताइरन्छ हरपल हरक्षण झस्काइरन्छ
बितेका ती पलहरुले सधैं मलाई तर्साइरन्छ
माया मलाई छोडी नजाऊ मनले भानिरन्छ
तिमीले मलाई भलिदियौ हात मेरो छोडिदियौ
ु
माया गर्थ्यौ आज मदेखि टाढा भइदियौ
अनायासै नाता हाम्रो बिना कारण तोडीदियौ
कमी राखिन मायामा तिमीलाई मैले गरिरहें
जीवनको हर मोडमा साथ तिमीलाई दिईरहें
हृदय मेरो तिम्रो सामु सधैंभरी सुम्पिरहें
कहाँछ्यौ प्रिय आउन मेरो माया अपनाउन
मायाको संसारमा हामी सधैंभरि सँगै बाँचौन
सजाएका हाम्रो अधुरो सपनालाई साकार तल्याउन |ु
***
57. k/b]zaf6 kfunk|]dL 45
रोज्छु तिमीलाई
मनैदेखि माया गरें तोड्यौ पलभरमै
सजाएका संसारलाई फोड़यौ क्षणभरमै
मरे सरी बाँच्नु भयो बिना तिम्रो माया
अधुरो रह्यो सपना बिना तिम्रो माया
चँ डीगयो सपना मेरो सजाउन सकिन
ु
मुटुभरिको माया तिम्रो पाउन सकिन
कसरी सम्झाउँ यो मनलाई चाहन्छ तिमीलाई
कसरी भलाउँ यादरुले भरिएका ती क्षणलाई
ु
बाँचु कसरी यो संसारमा तिम्रो माया बिना
पुरा कसरी हुन्छ देखेका ती मेरा सपना
पहिलो माया तिमी पौ’नछ तिमिलाई नै
ु
अन्तिम श्वाससम्म पनि रोज्छु तिमीलाई नै
माया मेरो तिम्रो लागि तिमी अरुक हुने भयौ
ै
उल्टो पाइला चाली तिमी टाढा-टाढा भइगयौ
अल्मलिएको छ म आज यी दोबाटाहरुमा
ु
एक्लिएकोछ म आज तिमीबिना यो संसारमा |
ु
***
58. 46 k/b]zaf6 kfunk|]dL
दिर्घाय जीवन बाँचिरहनु
ु
माया मलाई गर्ने माया गरी छल गर्ने
निर्दयी बनी दिल तोडी सधैलाई रुवाउने
कामना मेरो तिम्रो मुहारमा मुस्कान सधैं छाइरहोस ्
जीवनमा तिमीले गर्ने सबै कामहरु सफल रहोस ्
मेरो जीवन तिमी थाहै थियो तिमीलाई
तिमीबिना एकपल ज्युन मर्नु हुन्थ्यो मलाई
तिमी नै भन अब जीऊ म कसरी यो दनियाँमा ?
ु
जीवन नै रहे न अब बाँचु म कसरी यो संसारमा ?
जहाँ जसरी रहे पनि खुशीले तिम्रो साथ देऊन ्
सपन तिम्रो चाहनाले सधैंभरी आकाश चमन ् ु ु
कामना मेरो तिमीलाई दिर्घायु जीवन बाँचीरहन ु
तिमीमाथी हुने अनिष्ठहरु ममाथी नै घटीरहुन ् |
***
59. k/b]zaf6 kfunk|]dL 47
बादलपारी संसारमा
बादलपारी संसारमा एक्लै गइदियौ
मायाको बीउ फ़क्रिंदै थ्यो ओइली झरीदियौ
हावाका हरे क झोकाहरुमा तिम्रै स्पर्श पाउँ छु
हरे क रातका सपनीहरुमा तिम्रै साथ हुन्छु
मायाको डोरी फकाई तिमी टाढा भइदियौ
ु
बाचा कसम अधुरो बनाई बिलिन भइदियौ
मेरो हरे क स्वाशहरुमा तिम्रै आभाष पाएको छ ु
बितेका हरे क यादहरुमा तिम्रै प्यार पाएको छु
तिमी बिनाको एक्लो जीवन औंशीको रात हो
हिंड्डुल गर्ने स्वाश भएको क ेवल ज्युँदो लाश हो
तिमी बिनाको उजाड जीवन डढे लो लाएको वन भयो
नभेटिने झुटो क ेवल क्षितिज अनि मगतष्णा भयो |
ृ ृ
***
60. 48 k/b]zaf6 kfunk|]dL
ज्युँदो लाश
जीवनभरी माया गरी गरें तिमीलाई विश्वास
जुनीजुनी साथ दिन्छौ भनी राखी मनमा आश
विश्वास मेरो तोडीगयौ आशा सारा मारिदियौ
माया गर्ने मायालुलाई तिमीले मरे तुल्य पारिदियौ
सोचें माया गर्छ्यौ तिमीले दिन्छ्यौ मटुमा बास
ु
धड्कन बनी धड्कन्छ्यौ हृदयको बन्छ्यौ श्वास
मुटू मेरो तोडेपछि धड्किन हृदयमा छोडेपछि
आशा टुटाई आँसु पिलाई माया भली दिएपछि
ु
माया मेरो भुलिदियौ पराइ बनाई छोडीदियौ
स्वार्थी बनी धनको लागि माया मारीगयौ
अनायासै दरी बढे पछि साथ तिमीले छोडेपछि
ु
सँगै चाल्ने कदमहरु तिमीले एक्कासी मोडेपछि
माया गर्थें रुवाई गयौ तोडी मायाको सारा विश्वास
तिमी बिना बाँच्नु मेरो लागि हुनु हो ज्युँदो लाश |
***
61. k/b]zaf6 kfunk|]dL 49
छोडी जाने मायालु
छोडी जाने मायालु तिम्रो यादमा दबिरहे छ
ु ु
भुलिजाने मायालु तिम्रो साथ खोजिरहे छ ु
कहाँ गयौ छोडी तिमी मुटुलाई तोडी
कहाँ गयौ एक्कासी मलाई एक्लो छोडी
माया सधैं चाहिरहें साथ तिम्रै खोजिरहें
तिम्रो सारा द:ख पीडा आफ्नै सम्झिरहें
ु
कहाँ जाऊ कहाँ पाऊ बितेका ती पलहरु
संगै बिताएका खुशीका ती यादगार क्षणहरु
कन पापीको नज़र लग्यो हाम्रो चोखो मायामा
ु
धड्कन बनी धड्किन्छु भन्थ्यौ सधैंभरी जीवनमा
गइदियौ आज मलाई छोडी जीवनबाट टाढीएर
मायाले भरिएका खुशीका ती पलहरु भुलाएर
क ेवल मेरो चाहना थियो हाँसी खशी तिमीमै हराउने
ु
जीवनको हरे क मोडमा तिम्रै साथ बाँची रहने |
***
62. 50 k/b]zaf6 kfunk|]dL
टुक्रा टुक्रा पारिदियौ
आइ सामु मनका सारा कराहरु खोलिदेऊ
ु
हाँसीखुशी बाँचुला हामी जीवनसंगी बनीदेऊ
कति गर्छ्यौ माया आज बोलिदेऊ न !
मनभरिको माया सारा पोखीदेऊ न !
मनमनै मनपराउने मायालु तिम्रो माया खोलन
माया नै त गर्यौ कनै पाप होइन
ु
म नि गर्छु माया तिमीलाई थाहै छ नि !
मटुमाझ राखी माया गरे क हूँ नि !
ु ै
किन बढायौ दरी आज अनायासै हामी बीचमा
ु
क नै कमी थियो मैले तिमीलाई दिएको मायामा
े
मटुमा चोट दिई छोड्यौ मलाई बीचैमा
ु
जीवनसाथी रोज्यौ भुली मलाई जीवनमा
कहाँ जाऊ कहाँ पाऊ सम्झनाका ती पलहरु
अंगालोमा अंगालो मिलाई हिंडेका ती कदमहरु
घाइते भई आज यहाँ छटपटाई रहे छ ु
अन्जन यो सहरमा आज हराईरहे छ ु
जीवनको यात्रामा मलाई अलपत्र पारिदियौ
संगै हिंड्ने डुल्ने कदमहरु एक्कासी मोडीदियौ
भुली मलाई आज तिमी अरुक बनीदियौै
माया दिने मायालको मुटू टुक्राटुक्रा पारिदियौ |
ु
***
63. k/b]zaf6 kfunk|]dL 51
किन टाढा भयौ ?
माया गर्छु भनी किन हात बढायौ ?
लाखौं मुटुमाझ किन मेरै रोज्यौ ?
छिया छिया मुटू पर्यौ मनभरी घाऊ दियौ
माया तोड्यौ कसम भल्यौ म बाट टाढीयौ
ु
मायाको संसारमा आज एक्लो बनायौ
बल्झाइरहने घाऊ दियौ धुरुधुरु रुवायौ
हात तिम्रो थामिरहें आड सधैं बनिरहें
जीवनसाथी बन्छु भन्थ्यौ सपनाहरु बुनिरहें
सपना देखाउनेलाई प्रश्न सोध्न करै लाग्यो
माया पोखी मन-मुटु रोजी किन टाढा भयौ ?
***
64. 52 k/b]zaf6 kfunk|]dL
बाध्य भएँ
बाध्य भएँ सोच्न आज किन मैले माया लाएँ
हृदय नहुने निर्मोहीलाई किन मैले मुटू दिएँ
मुस्कान सुम्पी आँसु टिपी मनमन्दिरमा पुजी राखें
जीवनसंगी बन्छे भनी माया उनीलाई पोखिराखें
गल्ती मेरै थियो सायद हरदम हरपल साथ दिनु
आफ्नो सम्झी संधभरी पीडा व्यथा उनको लिनु
ै
जीउनुको कनै औचित्य रहे न मरे सरी जीवन भयो
ु
जोडेको नाता तोडी उनी म देखि विलीन भईदियो |
***
65. k/b]zaf6 kfunk|]dL 53
घावै घाऊ दिइगयौ
औचित्यहीन जीवन भयो साथ तिम्रो गमेपछि
ु
गाँसेको माया गरे को बाचा तिमीले भुलेपछि
आँसु जीवन बनिदियो खुशीका क्षणहरु गुमेपछि
मुस्कान लिई आँसु सारा तिमीले मलाई सुम्पेपछि
छोड्नैथ्यो त साथ फेरि किन हात बढायौ ?
तोड्नैथ्यो त नाता फेरि किन मुटू जोड्यौ ?
माया नै मायामा सजाएथें चोट किन दियौ ?
दख्ने मटू जानीजानी दखाई किन टाढियौ ?
ु ु ु
माया गर्छु भन्थ्यौ आज पराइ बनिदियौ
माया पिरतीको खेलमा किन छरा चलायौ ?
ु
घाइते पार मनलाई धजा-धजा बनायौ
ु ु
बाचुन्जेल तड्पाइरहने घावै घाऊ दिइगयौ |
***
66. 54 k/b]zaf6 kfunk|]dL
बन मेरो छाया
हे रिरन्छु तिम्रो तस्बिरका मस्कानहरु
ु
सम्झन्छु तिमीसँगै हाँसेका पलहरु
जहाँ गए नि तिम्रै याद आइरन्छ
यो मनले तिम्रै साथ चाहिरन्छ
खोज्छ सधैँ नजरले तिमीलाई
कल्पिन्छु टोलौंछ देख्छु तिमीलाई
ु
जीवनसंगी बनी जीवन सम्हालीदेऊ
माया अपनाई मायालु बनीदेऊ
कतिन्जेल बाँचु बिना तिम्रो माया
अँगालोमा बाँधी बन मेरो छाया |
***
67. k/b]zaf6 kfunk|]dL 55
मेरी मायालु...
टुट्यो हृदय छट्यो हात तिमीले अर्कै रोजेपछि
ु
जीवनसंगी अरुक बनी पाइला अन्तै मोडेपछि
ै
मेरी मायालु...
जबदेखि भली मलाई कसम तोडीदियौ
ु
जीउँ दो लाश बनाई बीचैमा छोडीदियौ
तबदेखि मेरी माया तिमीलाई सम्झिरहे छ ु
तिम्रो नाम लिई तिमीलाई बोलाईरहे छ ु
मेरी मायाल...ु
जुन सपना देखायौ पलभरमै टुटायौ
हाम्रो चोखो मायालाई अनायासै बिर्सियौ
जानु थियो त जीवनबाट किन माया लायौ ?
भुल्नु थियो त मायालाई किन नाता जोड़यौ ?
मेरी मायालु...
एक्लो बनायौ मायाको संसारमा तड्पायौ
मायालुको विश्वासमाथि छरा रोपी मुटू दखायौ
ु ु
मुस्कान लियौ आँसु दियौ बिर्स्यो मेरो मायालाई
चाही रोजेका थियौं जीवनमा हामीले एकअर्कालाई
मेरी मायाल... ु
***
68. 56 k/b]zaf6 kfunk|]dL
विश्वास तोडी गयौ
विश्वास तोडी गयौ बधाई तिमीलाई
आँसुमा डुबाई गयौ धन्यवाद तिमीलाई
माया गर्छु भन्थ्यौ भुली गैगयौ
नजिक हुन्छु भन्थ्यौ टाढा भैगयौ
सँगै बाँच्ने मर्ने भनी बाचा गरे र
हर मोडमा मेरो आड बन्छु भनेर
गयौ छोडी तिमी बेसाहारा बनाईदियौ
साहाराको खोजीमा अलपत्र पारिदियौ
खुशी दिन्छु भन्थ्यौ किन रुवौनुथ्यो भने
हाँसी ज्युछ भन्यौ किन मार्नुथ्यो भने
ु
बिनासिती माया लाएँ चिन्नै सकिन
निर्मोही रै छ्यौ टाढीयौ चिन्नै सकिन
कटपुतलीको माया लगाई भुली गैदियौ
खेलौनासरी मुटू मेरो तोडी गैदियौ |
***